२०८२ भाद्र ३ गते मंगलवार
महानगरपालिकाको (सि बिच) बनाउने गुरुयोजनामा शहरी विकास मन्त्रालयले बनाएको मास्टर प्लानमा भरतपुर महानगरले यसलाई मुृर्त रुप दिइएको थियो ।
यस नारायणी नदी किनारमा रहेको (सि बीच) ले समुन्द्रको किनारमा बसेको झल्को दिने भएकाले यसलाई एउटै फुटकोर्ट साथै अन्य मनोरन्जनका स्थलहरु निमार्ण गरी व्यवस्थित बनाउने योजना रहेको जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij