Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशी प्रदेशमा माओवादी सरकारबाट बाहिरिँदै

कोशी प्रदेशमा माओवादी सरकारबाट बाहिरिँदै


  • 1.7K
    Shares

    कोशी प्रदेशमा माओवादी सरकारबाट बाहिरिँदै

    काठमाडौँ । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ।

    सोमबार दिउँसो बसेको पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो ।

    सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने उक्त बैठकले निर्णय गरेको छ । प्रदेशको सत्तामै रहेको राप्रपा मिलाउने ग्यारेन्टी नेता इन्द्र आङ्बोले गरेका छन्।

    राप्रपा सामेल हुने भएपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ०९:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij