Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक शर्माको पदावधि सकियो

सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक शर्माको पदावधि सकियो


  • 1.8K
    Shares

    सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक शर्माको पदावधि सकियो
    images

    काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधि सकिएको छ । 

    स्वतन्त्र संचालक शर्माको पदावधि जेठ २० गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ । शर्मा २०७६ साल जेठ २० गते संस्थाको स्वतन्त्र संचालक पदमा नियुक्त भएका थिए । 

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १६:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij