Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल सुरु


  • 2.7K
    Shares

    प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल सुरु
    images

    प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको हो।

    सरकारले गत जेठ १५ गते १७ अर्ब ५१ अर्बको बजेट ल्याएको थियो। राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले बोल्ने क्रम सुरू भएको छ।

    कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट धरातलीय यथार्थमा आएको बताएका छन्। उद्योगी, व्यवसायीहरूलाई उत्साहित बनाउने गरी बजेट आएको भन्दै समर्थन व्यक्त गरेका छन्। अहिलेको बजेटले अर्थतन्त्रको समस्या पहिल्याएको उनले बताए।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १६:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij