Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव


  • 2.0K
    Shares

    मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सार्वजनिक सुझाव माग गरेको छ । केन्द्रीय बैंकले जेठ २२ गते सोमबार एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको हो । 

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नेगर्छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्षको सुरु तिर बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

    हेनुहोस् यस्तो छ सुचना :

    nepal rastra bank.jpg

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १६:०१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij