२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको छ ।
विश्व वाताबरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष अवधिका लागि उक्त रकम बैंकले प्राप्त गरेको हो । अहिले विश्व यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ ।
उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रूपमा बैंकलाई उपलब्ध गराईनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij