Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?


  • 4.3K
    Shares

    सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक नोटिस् जारी गर्दै विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको हो । 

    बैंकले जुनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने बैंकले जनाएको छ । 

    उक्त पदमा काम गर्नको लागि ३२ वर्ष ननाघेको हुनुपर्ने बैंकले उक्त नोटिस्मा उल्लेख गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    citizen bank.jpg

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १६:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij