Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गर्मी बढेपछि एकहप्ता विद्यालय बन्द गर्ने निर्णय

गर्मी बढेपछि एकहप्ता विद्यालय बन्द गर्ने निर्णय


  • 10.3K
    Shares

    गर्मी बढेपछि  एकहप्ता विद्यालय  बन्द गर्ने निर्णय

    केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। नगरप्रमुख दिनेश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए।

    हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ०९:३१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij