२०८२ भाद्र २ गते सोमवार
गोरखा । भिमसेनथापा गाउँपालिकामा धावाबाट चौतारा जाने क्रममा उकालो बाटोको कारणले बोलेरो दुर्घटना भएको छ तर बोलेरो दुर्घटना हुदाँ मानविय क्षति भने भएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij