Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कृषि विकास बैंकले बिभिन्न पदमा माग्यो १७९ जना कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले बिभिन्न पदमा माग्यो १७९ जना कर्मचारी (सूचनासहित)

  • 3.3K
    Shares

    कृषि विकास बैंकले बिभिन्न पदमा माग्यो १७९ जना कर्मचारी (सूचनासहित)

    काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्म १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। 

    आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - ०८:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij