Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कामना सेवा विकास बैंकका ग्राहकले प्रारम्भ ड्राईभिङ्ग स्कुलमा १२ प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले प्रारम्भ ड्राईभिङ्ग स्कुलमा १२ प्रतिशतसम्म छुट पाउने


  • 2.3K
    Shares

    कामना सेवा विकास बैंकका ग्राहकले प्रारम्भ ड्राईभिङ्ग स्कुलमा १२ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई छुट उपलब्ध गाराउने उद्देश्यले आज बैंक र ड्राईभिङ्ग स्कुलबीच सम्झौता भएको हो । 

    सम्झौता अनुसार बैंकमा आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । 

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ  । 

     

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १७:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij