Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च पुग्यो रिट

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च पुग्यो रिट


  • 2.3K
    Shares

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च पुग्यो रिट
    images

    काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका हुन् ।

    रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन भनेका छन् । 

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १५:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij