२०८२ माघ १४ गते बुधवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलीबाट सुरु हुँदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका लागि बैठक बोलाएका हुन्। बैठक भोली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ। केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij