Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने


  • 1.9K
    Shares

    राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका छन्।

    बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराई राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्।

    उनले लखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छ

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १४:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij