Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कोशी सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता लिने निर्णय

कोशी सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता लिने निर्णय


  • 1.5K
    Shares

    कोशी सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता लिने निर्णय

    विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
    कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् ।

    सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    जसपाका नेता जयराम यादवले फिर्ता बोलाउने निर्णय भएको बताए ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १२:१७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij