Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक युवकको मृत्यु


  • 4.1K
    Shares

    काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक युवकको मृत्यु

    काठमाडौंमा। टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोमबार राति बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो।

    उक्त दुर्घटना हुँदा गाडीका चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको हो। 

    दुर्घटनापछि गम्भीर घाइते भएका माझीको उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका टिपर चालकको पनि सोही अस्‍पतालमा उपचार भइरेहको छ। 

     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १०:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij