२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जेलबाट रिहा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर धन्यवाद दिएका छन्।
सोमबार जेलबाट रिहा भए लगत्तै उनले प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर धन्यवाद दिएका हुन्।
भेटमा प्रधानमन्त्री र चौधरीबीच गणतन्त्र दिवसको शुभकामना आदान प्रदान भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij