२०८२ माघ ८ गते बिहिवार
गायिका रचना रिमाल र गायक ईश्वर पोखरेलको स्वरमा नयाँ गीत बजारमा आएको छ। साहुकी छोरी’ बोलको सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।
सार्वजनिक गीत शिव पलास अधिकारीले लेखेका हुन्। गीतमा एस डी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन सुन्न सकिन्छ।
गीतको म्यूजिक भिडियोमा कमल सिंह, ललना चिमोरिया र प्रकाश घिमिरेले अभिनय गरेका छन्। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij