२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १००७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
आज काठमाडौंमा ७७९, ललितपुरमा १४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij