Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त


  • 2.7K
    Shares

    गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

    काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने  निर्णय गरेको हो ।

    कीर्तिपुर ७ काठमार्डौका महर्जनलाई २ वर्षका लागि नियुक्त गरेको हो । उनले पत्रकारिता क्षेत्रमा २४ वर्ष बिताएका छन् । महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाज शास्त्रमा एमफिल समेत गरेका छन् ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १०:५२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij