२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा लागि सैद्धान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकले जेठ ३ गते दुबैं कम्पनीलाई एक आपसमा मर्जरका जानका लागि सहमति प्रदान गरेको हो । यी दुई कम्पनीले गत फागुन २९ गते एक आपसमा गाभ्ने गाभिने सम्बँधमा प्रारम्भिक सहमति गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij