Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु


  • 2.0K
    Shares

    सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ। 

    आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो।सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठक। 

    संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्। 

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:४९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij