Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस वर्ष समिट लघुवित्तले लाभांश नदिने

यस वर्ष समिट लघुवित्तले लाभांश नदिने


  • 9.6K
    Shares

    यस वर्ष समिट लघुवित्तले लाभांश नदिने

    काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार अघि बढाएको समीट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ ।

    दुबै कम्पनीको गत आर्थिक वर्ष ०७६/७७ को छुट्टाछुट्टै वित्तीय विवरण प्रकासित गरी समीट लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरेको जानकारी कम्पनीले दिएको छ । समीट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । 

    समीट लघुवित्तले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो । 
     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij