Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


  • 2.0K
    Shares

    नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । नबिल बैंकले ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको बैंकले जनाएको छ ।

    उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    उक्त समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शर्त बमोजिम शेयर खरिदको लागि निवेदन पर्न नआएमा प्रचलित कानुन अनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १२:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij