Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट


  • 1.9K
    Shares

    • images
    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट
    images

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले काठमाडौँको विशालनगरस्थित “अरोगिन हेल्थ केयर प्रा।लि ”सँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

    यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले हेल्थ केयर विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरू रहेको छ ।


    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij