Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंकको नयाँ शाखा बेसीशहरमा, ७ प्रदेशमा १३१ वटा कार्यालय

सानिमा बैंकको नयाँ शाखा बेसीशहरमा, ७ प्रदेशमा १३१ वटा कार्यालय


  • 2.1K
    Shares

    सानिमा बैंकको नयाँ शाखा बेसीशहरमा, ७ प्रदेशमा १३१ वटा कार्यालय

    काठमाडौं । सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्गको बेसीशहर ७ स्थित त्रिवेणी टोलमा शाखा स्थापना गरी सेवा सुरु गरेको हो ।

    बैंकका ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले उक्त शाखाको उद्घाटन गरेका छन् ।

    हालसम्म सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij