Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रावा इनर्जीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

रावा इनर्जीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ ल्याउँदै


  • 2.8K
    Shares

    रावा इनर्जीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

    काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।

    कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कूल निष्काशन मध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र  ३७ हजार ६ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६४ हजार ३ सय ५९ जनाले १०–१० कित्ता र ७ जनाले ११–११ कित्तका दरले पाउने छन् । 

    कम्पनीले यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु र आयोजना प्रभावितहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ । 

     

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - ११:०६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij