Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण


  • 2.1K
    Shares

    हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण
    images

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्। बालकृष्ण बैशाख २७ गते पक्राउ परेको थिए ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ। 

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - ०९:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij