Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल हुँदै


  • 1.8K
    Shares

    संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।

    सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए ।

    आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तय भएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १०:५४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij