Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता


  • 3.5K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ ।

    प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए ।

    उनले भने, ‘राजनीतिक जटिलता भएर फुकाउन प्रधानमन्त्रीज्यूलाई भेटेका होइनौँ । कर्णालीमा सबै ठिकठाक चलिराखेको छ । आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्नुपर्छ र ठुला आयोजनामा बजेट विनियोजन गर्नुपर्छ भन्ने माग छ ।’

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १०:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij