Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर दुई जनाले ज्यान गुमाए

अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर दुई जनाले ज्यान गुमाए


  • 1.8K
    Shares

    अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर  दुई जनाले ज्यान गुमाए

    किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासि तार तान्दा खम्बाबाट खसेर ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो।

    अर्घाखाँची– सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताए। गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १६:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij