Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


  • 1.7K
    Shares

    नीति तथा कार्यक्रम पारित गर्न  सिंहदरबारमा  मन्त्रिपरिषद बैठक जारी

    काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो । 

    राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ११:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij