Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शुक्रवारको नीति तथा कार्यक्रममा सांसदले औपचारिक पोसाक अनिवार्य लगाउनु पर्ने

शुक्रवारको नीति तथा कार्यक्रममा सांसदले औपचारिक पोसाक अनिवार्य लगाउनु पर्ने


  • 1.8K
    Shares

    शुक्रवारको नीति तथा कार्यक्रममा सांसदले औपचारिक पोसाक अनिवार्य  लगाउनु पर्ने

    काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ ।

    संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन् ।

    सांसदहरूले ३ : ४५ बजे नै आफ्नो आसन ग्रहण गरिसक्नु पर्ने छ । सांसदले सोही दिन निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य रूपमा लगाउन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १४:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij