Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मेयर बालेन्द्र साहले १४ मन्त्रालयलाई फेरि गराए ध्यानाकर्षण

मेयर बालेन्द्र साहले १४ मन्त्रालयलाई फेरि गराए ध्यानाकर्षण


  • 1.9K
    Shares

    मेयर बालेन्द्र साहले १४ मन्त्रालयलाई फेरि गराए ध्यानाकर्षण

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

    बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ । ध्यनाकर्षणमा महानगरसँग सम्बन्धित विभिन्न विषय रहेका छन् । 

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १३:५५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij