Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक बस्दै


  • 1.9K
    Shares

    मधेश प्रदेशसभाको बैठक बस्दै

    धनुषा । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ । 

    महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । 

    बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो । 

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ११:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij