Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?


  • 2.6K
    Shares

    भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?
    images

    काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनल लिस्टमा  प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

    चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

    ‘द  भ्वाइस अफ नेपाल’ कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १६:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij