Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नागरिक उन्मुक्ति पार्टीले गरे ५ दिन नेपाल बन्दको घोषणा

नागरिक उन्मुक्ति पार्टीले गरे ५ दिन नेपाल बन्दको घोषणा


  • 3.1K
    Shares

    नागरिक उन्मुक्ति पार्टीले गरे ५ दिन नेपाल बन्दको घोषणा

    नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी नाउपाले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

    रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै नाउपाले आन्दोलनको चेतावनी दिएको हो ।

    Naupa_Press_release.jpg

     

     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १२:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij