Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

प्रभु लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

प्रभु लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?


  • 2.9K
    Shares

    प्रभु लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?
    images

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७७ / ७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

    कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब रुपियाँ छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर प्रक्रिया चलिरहेको छ । 
     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १०:१५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij