Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


  • 1.7K
    Shares

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

    सरकारमा सहभागी दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो। सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। 

    यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए। उनले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समय दिएका थिए। 

    जारी बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि यस विषयले पनि प्रवेश पाउने नेताहरू बताउँछन्। 

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ०९:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij