Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

डिम्याट खाता नविकरण गर्न मुक्तिनाथ क्यापिटलद्धारा अनुरोध

डिम्याट खाता नविकरण गर्न मुक्तिनाथ क्यापिटलद्धारा अनुरोध


  • 1.7K
    Shares

    • images
    डिम्याट खाता नविकरण गर्न मुक्तिनाथ क्यापिटलद्धारा अनुरोध
    images

    मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ । मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालय मार्फत हितग्राह खाता नविकरण गर्ने भनेको हो ।

    आर्थिक वर्ष २०७९।०८० सम्म खाता खोल्नु भएका सम्पूर्ण हितग्राहीले आर्थिक वर्षको वार्षिक संचालन शुल्क वापत बुझाउनु पर्ने एक सय रुपैयाँ असारभित्र बुझाउन भनेको छ ।

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १६:५१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij