Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा खनिया

सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा खनिया


  • 1.9K
    Shares

    • images
    सूर्योदय वोमी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा खनिया
    images

    काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनियालाई नियुक्त गरेको छ । 

    लघुवित्तको बैशाख ३१ गते आइतबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको २०७ औं बैठकको निर्णयले कम्पनीको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा खनियालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    1.JPG

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - ०६:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij