२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरमा जारी छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
सरकारले जेठ ५ गते संसदमा नीति तथा कार्यक्रम पेश गर्दैछ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij