Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रचण्ड, ओली र देउवाबीचको छलफलपछि अरु नेता पनि थपिए

प्रचण्ड, ओली र देउवाबीचको छलफलपछि अरु नेता पनि थपिए


  • 1.7K
    Shares

    प्रचण्ड, ओली र देउवाबीचको छलफलपछि अरु नेता पनि थपिए

    प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीचको छलफलपछि पुनः तिनै दलका सचेतकसहितको बैठक सुरु गरिएको छ। 

    प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि तीन दलका सचेतकसहितका नेता पनि राखेर पुनः संवाद थालिएको हो।

    छलफल संसद्‌को प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ।

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १०:४२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij