२०८२ माघ ८ गते बिहिवार
माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि शिक्षक सेवा आयोगले आवेदन खुलाएको छ।
आइतबार आयोगले शुक्रबार बसेको आयोगको बैठकअनुसार आवेदन खुलाको सूचना प्रकाशित गरेको छ। आयोगको आधिकारिक अनाइल https://license.tsc.gov.np/ मा अनलाइन मार्फत लाइसेन्सका लागि आवेदन दिन सकिने छ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू पेश गर्नुपर्नेछ। जसलाई राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने बताइएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij