Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक सुरु

धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक सुरु


  • 1.8K
    Shares

    धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा  आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ ।  बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।

     बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १४:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij