Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रचण्ड-देउवा र ओलीबीचको सिंहदरबार भेटमा यस्तो भयो कुराकानी

प्रचण्ड-देउवा र ओलीबीचको सिंहदरबार भेटमा यस्तो भयो कुराकानी


  • 1.6K
    Shares

    प्रचण्ड-देउवा र ओलीबीचको सिंहदरबार भेटमा यस्तो भयो कुराकानी

    काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

    उनले भने, ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’

    नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको जिकिर गरे। बैठकपछि बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्न मानेनन् ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।

     

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १५:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij