Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज थप १७ जनामा कोरोना संक्रमण

आज थप १७ जनामा कोरोना संक्रमण


  • 2.0K
    Shares

    आज थप १७ जनामा कोरोना संक्रमण

     काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार  ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचार भईरहेको छ ।

    कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

     

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १५:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij