Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपेन्द्र यादवले रोजे राज्य व्यवस्था तथा सुशासन समिति

उपेन्द्र यादवले रोजे राज्य व्यवस्था तथा सुशासन समिति


  • 1.8K
    Shares

    उपेन्द्र यादवले रोजे राज्य व्यवस्था तथा सुशासन समिति

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

    जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राखे । जसलाई सभाले स्वीकृत गरेको छ ।

    यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १२:०८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij