Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

महालक्ष्मी विकास बैंकमा रोजगारीको यस्तो छ अवसर

महालक्ष्मी विकास बैंकमा रोजगारीको यस्तो छ अवसर


  • 1.8K
    Shares

    • images
    महालक्ष्मी विकास बैंकमा रोजगारीको  यस्तो छ अवसर
    images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले मुख्य शाखा दरबारमार्गका लागि म्यानेजररडेपुटी म्यानेजरर एसिस्टटेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

    बैंकले सो पदका लागि बैंकिङ क्षेत्रमा ६ वर्ष काम गरेको अनुभव र सञ्चालन, क्रेडिट र मार्केटिङको क्षेत्रमा एक्सपोजर र शाखा प्रबन्धकको रूपमा काम गरेको हुनुपर्ने सुचनामा उल्लेख  गरिएको छ  । साथै मान्यता प्राप्त विश्वविद्यालयबाट   ऋब् र व्यवस्थापनमा मास्टर डिग्री र न्यूनतम सेकेण्ड डिभिजन वा सिजिपिए २।५ र माथिको हुनुपर्ने जनाएको छ ।

    त्यस्तै, २५ वर्षदेखि ४० वर्ष उमेर समुहका आवेदनकर्तालाई मान्यता दिइने बैंकले जनाएको छ । इच्छुक तथा योग्य नेपाली नागरिकले २०२३ अप्रिल २६ सम्म आवेदन दिन सक्नेछन् ।

     

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - ११:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij