Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक


  • 2.9K
    Shares

    ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

    सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। 

    स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका हाइ प्रोफाइल नेताहरूको अनुसन्धानका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो दिएका छन्। 

    सिहंदरबारमा आज (शनिबार) उनीहरुबीच २ घन्टा लामो छलफल भएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। 

    प्रकाशित मिति :बैशाख २३ २०८० शनिवार - १४:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij